शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • खाना बाँकी रहयाे ? नफाल्नुहोस्, बासी भात, खाँदा हुन्छ यस्ता फाइदा 

खाना बाँकी रहयाे ? नफाल्नुहोस्, बासी भात, खाँदा हुन्छ यस्ता फाइदा 

  • बिहिबार, अशोज १, २०७७
खाना बाँकी रहयाे ? नफाल्नुहोस्, बासी भात, खाँदा हुन्छ यस्ता फाइदा 

यसै पनि अन्न फाल्न हुदैन भन्ने मायन्ता हाम्रो समाजमा छ । अनि खानाको मुख्य रुपमा रहेको भात फाल्नु झन् खराब हो । यो जान्दा जान्दै पनि बासी भात छ भने प्राय मान्छेले खादैनन् बरु पोको पारेर फाल्छन् । तर बासी भातले पनि शरीरमा धेरै फाइदाहरु पुग्ने अनुसन्धानबाट खुलेको छ ।

यस्ता छन् बासी भातका फाइदाहरु

बासीभातले तपाइँको अनुहारमा चमक ल्याउँछ ।

शरिरको तापमान अधिक छ भने बासी भात खानाले शरीरको तापमान नियन्त्रणमा आउँछ ।

बासी भात खानाले पेटसम्बन्धी समस्या कम हुन्छ ।

गर्मी समयमा छालामा विभिन्न समस्याहरू देखा पर्न सक्छ । त्यस्ता समस्याहरुको समाधानमा पनि बासी भात उपयोगी हुन्छ ।

भातमा पर्याप्त मात्रामा फाइबर पाइने भएकाले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

बासी भातमा महत्वपूर्ण पोषक तत्व तथा लवण पाइन्छ त्यसैले बासी भातको सेवन गर्दा पोषक तत्वको कुनै पनि कमी हुँदैन ।

बासी भातले तौल घटाउन पनि मद्दत गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार