शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३१ हजार

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३१ हजार

  • बिहिबार, अशोज १, २०७७
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३१ हजार

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३१ हजार ३२१ संक्रमतिको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५२० संक्रमितको ज्यान गएको छ ।

चर्चामा

सम्बन्धित समाचार