शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि

  • मङ्लबार, भदौ ३०, २०७७
एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि

३० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

चर्चामा

सम्बन्धित समाचार