सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • भीरबाट लडेर एक जना महिलाको मृत्यु

भीरबाट लडेर एक जना महिलाको मृत्यु

  • सोमवार, भदौ २२, २०७७
भीरबाट लडेर एक जना महिलाको मृत्यु
फाईल तस्बीर

बाजुरा २२ भदौ —घास काट्न गएको समयमा भीरबाट लडेर एक जना महिलाको मत्यू भएको छ ।
बडिमालिका नगरपालिका ६ जडाङ्गा बस्ने किसन बडुवालकी ३० बर्षिया श्रीमती खन्टि बडुवालको मत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले बताएका छन् ।
हिजो घास काटन गएको समयमा पानी नाउला माथिको जंगलको भिरबाट लडेर मत्यु भएको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार