शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • दर्ता भयो नेकपा (एमाले)

दर्ता भयो नेकपा (एमाले)

  • बिहिबार, भदौ ४, २०७७
दर्ता भयो नेकपा (एमाले)

काठमाडौं: निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ। पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो।

सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो। विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो।

चर्चामा

सम्बन्धित समाचार