बिहिबार, बैशाख १३, २०८१

गजल

  • मङ्लबार, साउन २७, २०७७
गजल

संसार भरीनै कोराना को बबाल भयो।
हेर्दा हेर्दै गरिबको घर अनिकाल भयो।।

गरीब भोक रोग सोक को सिकार हुँदा ।
सरकारी खजाना धनि लाई ढाल भयो।।

गर्छन गरिबी निबारणको खफ सदियौँ ।
उन्को ब्यबहार त सदै आल टाल भयो।।

कारखाना बन्दछन मज्दुर सडकमा छ।
मालिकको बिमा थियो उ निहाल भयो।।

गरिब लाई त रासन पनि महेँगो मिल्दा।
भ्रष्टचारी नै जतापनि माला माल भयो।।

अनाडी को हात मा सरकार गएपछि त ।
आज देश र जनतानै हरी कङ्गाल भयो।।

देशभरी लगातार आएको बर्षातले हेरत ।
कतै पहिरो कतै गाउँ घर फैबताल भयो।।
सुरेशकुमार पान्डे।
११-०८-२०२०

चर्चामा

सम्बन्धित समाचार