बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ९ हजार

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ९ हजार

  • शनिबार, साउन २४, २०७७
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ९ हजार

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख ९ हजार ५११ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।  चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार