मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उपहार स्वरूप छोडेर जाउ (गजल)

उपहार स्वरूप छोडेर जाउ (गजल)

  • बिहिबार, साउन १५, २०७७
उपहार स्वरूप छोडेर जाउ (गजल)

उड प्रिय चंगा सरी स्वतन्त्र म धागो बनौला
चरा हुनु तिमी विश्राम दिदै म हागो बनौला

नगर्नु दुख कष्ठ धेरै खेत जोति खनि गरी
बिउ नै नछरी चारो म भागो बनौला

निथ्रुक भिजेर आउनु बेहोसिदै दुनियाबाट
सुकाएर फिर्ता गर्न म आगो बनौला

सधै हास्नु तिम्रो हासोको सुन्दर्ताले दुनिया सरमाउछ
केले हुन्छौ खुशी बरू गरीब म नागो बनौला

उपहार स्वरूप छोडेर जाउ दिनहुॅका दुखकचेरा
जति डुबे पनि तिम्रै निम्ति म पागो बनौला
-अनुस्मृति❤️

चर्चामा

सम्बन्धित समाचार