बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अबिरल बर्षा संगै साफेँ मार्तडी सडकको ताप्रिसेरा पक्की पुल बगायो

अबिरल बर्षा संगै साफेँ मार्तडी सडकको ताप्रिसेरा पक्की पुल बगायो

  • सोमवार, साउन ५, २०७७
अबिरल बर्षा संगै साफेँ मार्तडी सडकको ताप्रिसेरा पक्की पुल बगायो
फाेटाे : आशा थापा

बाजुरा — साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नगरपालिका वडा न २ ताप्रीसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । आइतबार राती परेको अबिरल बर्षा संगै घट्टेखोलामा बाढि अाएसंगै सो पुल बगाएको बुढीगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष हिरालाल थापाले बताए । त्यो संगै साफे मार्तडी सडक अन्तरगत धेरै ठाउँमा पहिरो आएर आजदेखी यातायात पुणर्रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका छन । पुल संगै अमकाेटमा पहिराे अाएर २ हप्तादेखी सडक अबरूद्ध भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार