मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • शोभा थापा र मनोजसिं धामीको सितारा टलल बजारमा ( भिडियो सहित)

शोभा थापा र मनोजसिं धामीको सितारा टलल बजारमा ( भिडियो सहित)

  • आइतवार, साउन ४, २०७७
शोभा थापा र मनोजसिं धामीको सितारा टलल बजारमा ( भिडियो सहित)

बाजुरा — हिन्दु महिला हरुको महान चाड तिज नजिकीए सैगै बिषेश फिल्मसको प्रस्तुती शोभा थापा र मनोजसिं धामीको लयमा सितारा टलल तिज गित बजरामा आएको छ । बिषेष पिल्मसको उत्पादन मनोजसिं धामीको शब्द रहेको छ । बिजय थापाले एरेन्ज तथा मिङसिङ गरेको सितारा टलल तिज गितको भिडियोमा कलाकारहरु सुभद्रा पौडेल र रबिना भण्डारी रहेका छन । स्मृती तिमिल्सेनाको निर्देशनमा बनेको सो गितको सम्पादन प्रकाश धमालाले गरेका थिए । सो गित बिषेश पिल्मसको युटुव च्यानलमा समेत सार्बजनीक भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार