मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • शिवशंकरले ल्याए गाइजात्रे प्रस्तुति ‘लकडाउन २०७७’

शिवशंकरले ल्याए गाइजात्रे प्रस्तुति ‘लकडाउन २०७७’

  • बुधबार, असार ३१, २०७७
शिवशंकरले ल्याए गाइजात्रे प्रस्तुति ‘लकडाउन २०७७’

काठमाडौं । हरेक बर्ष गाइजात्राको अवसर पारेर हास्य सामाग्री सार्वजनिक गर्दै आएका कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ (पानवाला)ले यो बर्ष पनि गाईजात्रा विशेष सामाग्री ‘लकडाउन २०७७’ ल्याएका छन् ।
सरकारले लगाएको लकडाउन र यो अवधिमा घटेका राजनीतिक विषय वस्तुलाई समेटेर उनले प्यारोडी गीत ल्याएका हुन् । गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री रोशनी केसी, गायिका राधिका हमाल, शसी थापा, कुमार गुजरेल, शिबराम कार्की, धीरेन्द्र सिंहलगायतको अभिनय र समय सार्दभिक केही भिडियो समेत समेटिएको छ ।

चर्चामा

सम्बन्धित समाचार