बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • चक्रबमले ल्याए नौलो प्रस्तुति ‘गाजल’ भिडियो सार्वजनिक

चक्रबमले ल्याए नौलो प्रस्तुति ‘गाजल’ भिडियो सार्वजनिक

  • मङ्लबार, असार २३, २०७७
चक्रबमले ल्याए  नौलो प्रस्तुति ‘गाजल’ भिडियो सार्वजनिक

नेपाली संगीत क्षेत्रका एक जल्दा बल्दा मोडल तथा गाएक,शर्जक हुन “चक्र वम”एतीबेला बजारमा उनको देउडा गीत “गाजल”सार्वजनिक भएको छ । केहि फरक धारका गित संगीतमा रुची राख्ने गायक तथा मोडल वम पछिल्लो समय युवा पुस्ताको मन-मनमा बस्न सफल एक हुनहार लाकार हुन।

वमका हरेक गीतले बजारमा राम्रो चर्चा कमाएका छन् । उनी एतीबेला दर्शक स्रोताको पहिलो रोजाईमा परेका छन् । सोमवार बाट बजारमा आएको उनको नयाँ गीत “गाजल”मा चक्र वमकै शब्द/ संगीत /स्वर रहेको छ। एस गीतको म्युजिक भिडियो वमले आफ्नै यूटूब च्यानल मार्फत सार्बजनीक गरेका छन,भिडीयोमा अभिनय चक्र वम र गीता डुङ्गानाको रहेको छ भने उक्त भिडीयो निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् , हेरौ उक्त गीतको म्युजिक भिडियो

चर्चामा

सम्बन्धित समाचार