शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे काेर्धमा हिजो रातिको वर्षाले घर भत्त्कीयाे

बाजुराकाे काेर्धमा हिजो रातिको वर्षाले घर भत्त्कीयाे

  • सोमवार, असार २२, २०७७
बाजुराकाे काेर्धमा हिजो रातिको वर्षाले घर भत्त्कीयाे
फाइल तस्बीर

 चक्र बहादुर अएडी–  बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ कोर्ध मा हिजो राति परेको वर्षाका कारण दुई घर भत्तकिएका छन । घर भत्त्कीदा मानविय क्षेति भने नभएको स्थानिले जानकारी दिएका छन । वडा नम्वर ६ कोर्ध मा रहेको खड्का टोलका दल बहादुर खड्का र देवबहादुर खड्काको घर भत्तकिएको स्थानीयले जानकारी दिएका छन ।

घर भत्तकिनु भन्दा अगाढी नै मानिसहरु भागिसकेको र मानविय क्षेती बाट बचेको वडा सदस्य जंग बहादुर खड्काले बताए । अहिले भने उनिहरु स्थानियको घरमा बसिरहेका छन । घर भत्त्कीदा मानविय क्षेति नभएपनि घरभित्रमा रहेको अन्न, लत्ताकपडा गरि दुई लाख पचास हजार बराबरको क्षेती पुगेको वडा नम्वर ६ का वडा सदस्य जंग बहादुर खड्काले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार