बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • हिजाे राती परेकाे अबिरल बर्षासंगै बुढिगंगा नदिले आसपासका जग्गा कटान गर्याे

हिजाे राती परेकाे अबिरल बर्षासंगै बुढिगंगा नदिले आसपासका जग्गा कटान गर्याे

  • शनिबार, असार २०, २०७७
हिजाे  राती परेकाे अबिरल बर्षासंगै बुढिगंगा नदिले आसपासका जग्गा  कटान गर्याे

चक्र बहादुर अएडी — हिजो राति परेको अविरल वर्षा संगै आयको बाढिले बुढिगंगा नदिले नदिका आसपासका जग्गा जमिनलाई कटान गर्न थालेको छ । हिजो राति आयको बुढिगंगा नदिले बुढिगंगा नगरपालिकाको बल्देमा रोपेको खेतलाई कटान गरेकाे स्थानीयले बताएका छन । साथै दुई घर उच्च जोखिममा रहेको स्थानीय मदन थापाले बताए  ।

बुढिगंगा नदिको बाहाब पढ्न थालेपछि त्रिवेणी नगरपालिका र बुढिगंगा नगर पालिकाका नदिको छेउछाउका खेत तथा घर छाना मा छेति पुग्ने देखियको छ । बुढिगंगा नदिकाे बहाफ बढेसंगै साफे मार्तडी सडकमा समेत धक्का पुगेकाे छ भने द्भाराीकाे बारी  र पैमाकाे पहीराेका कारण साफे मार्तडी सडक अबरूद्ध हुने देखीएकाे छ ।

हिजाे राती परेकाे अबिरल बर्षा संगै बडीमालिका नगरपालिकाकाे बाउलीमा लाखाैका खेत बगाइसकेकाे छ भने बडीमालीका नगरपालिका ९ काे काेठ्यारा, गडखेत र उखाडी लगायत बुढीगंगा नदिकाे उच्च जाेखीमा रहेकाे  स्थानीयले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार