शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बाउली खाेलाले गाउँ नै जाेखीम बनायाे लाखाैँका क्षेती ( फाेटाे फिचर)

बाजुरा बाउली खाेलाले गाउँ नै जाेखीम बनायाे लाखाैँका क्षेती ( फाेटाे फिचर)

  • शनिबार, असार २०, २०७७
बाजुरा बाउली खाेलाले गाउँ नै जाेखीम बनायाे लाखाैँका क्षेती ( फाेटाे फिचर)

बाजुरा — बाजुरा जिल्लाकाे बडिमालीका नगरपालिका वडा न ९ मा रहेकाे बाउली खाेला बढेसंगै साे क्षेत्र अासपासकाे बस्ती जाेखीम बनेकाे छ भने खाेला बढेर अाएपछी साे क्षेत्रका खेतहरू सबै बगाएकाे छ । अाज राती परेकाे अबिरल बर्षा संगै अाएकाे बाढिले गाउँ नै जाेखीम बनाएकाे स्थानीयले बताएका छन् ।

बाउली खाेला बढेसंगै बाजुराकाे पुबीर्उत्तर क्षेत्रकाे वावतजावतमा समस्या भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार