बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा ६० जना पुष्टि एकै स्थानीय तहमा थपीए ४० संक्रमित

कञ्चनपुरमा ६० जना पुष्टि एकै स्थानीय तहमा थपीए ४० संक्रमित

  • बिहिबार, असार ११, २०७७
कञ्चनपुरमा ६० जना पुष्टि एकै स्थानीय तहमा थपीए ४० संक्रमित

कञ्चनपुर : कञ्चनपुर जिल्लामा आज ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११ महिला र ४८ पुरुष गरी ५९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा एक जनामा गरी ६० जनामा कोरोना पुष्टि भएको हो।

आज पुष्टि भएका ६० जना मध्ये कृष्णपुर नगरपालिकाका मात्र ४० स‌क्रमित रहेका ५न् भने शुक्लाफाँटा नगरपालिकाका १३ र बेदकोट नगरपालिकाका ३ जना रहेका छन् । अन्य ५ जनाको भने स्थान खुलेको छैन्।

चर्चामा

सम्बन्धित समाचार