शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डडेल्धुराका आज १२ जना स‌क्रमितको पुष्टि, संक्रमित संख्या २ सय १७ पुग्यो

डडेल्धुराका आज १२ जना स‌क्रमितको पुष्टि, संक्रमित संख्या २ सय १७ पुग्यो

  • बिहिबार, असार ११, २०७७
डडेल्धुराका आज  १२ जना स‌क्रमितको पुष्टि, संक्रमित संख्या २ सय १७ पुग्यो

डडेल्धुरा–डडेल्धुराका आज  १२ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

डडेलधुरा जिल्लाकाे अजयमेरु गाउँपालिकाका – २ का ७ जना र परशुराम नगरपालिकाका ५ जना गरी १२ जनामा कोरोना देखिएको भट्टले बताए। योसँगै डडेल्धुरामा कोरोना संक्रमतिको संख्या २ सय १७ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार