• होमपेज
  • समाज
  • नेपाली कांग्रेसका सभापती पण्डित र महाधिवेसन प्रतिनिधि सिंहकाे पहलमा बाजुराका पत्रकार स्वास्थ्य कर्मीलाइ स्वास्थ्य साम्रगी सहयाेग

नेपाली कांग्रेसका सभापती पण्डित र महाधिवेसन प्रतिनिधि सिंहकाे पहलमा बाजुराका पत्रकार स्वास्थ्य कर्मीलाइ स्वास्थ्य साम्रगी सहयाेग

  • मङ्लबार, असार २, २०७७
नेपाली कांग्रेसका सभापती पण्डित र  महाधिवेसन प्रतिनिधि   सिंहकाे पहलमा बाजुराका पत्रकार स्वास्थ्य कर्मीलाइ स्वास्थ्य साम्रगी सहयाेग

बाजुरा — नेपाली कांग्रेसका बाजुराका सभापती कबिराज पण्डित र  महाधिवेसन प्रतिनिधि पुर्ण बहादुर सिंहकाे पहलमा बाजुराका पत्रकार स्वास्थ्य कर्मीलाइ स्वास्थ्य साम्रगी सहयाेग गरेका छन् । पण्डित र  सिहंकाे पहल तथा नेपाली काग्रेसका नेता बिजयकुमार गच्छदारकाे सहयाेगमा बाजुरा जिल्लाका बिभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्था सुरक्षा कर्मी र पत्रकारहरूलाइ स्वास्थ्य साम्रगी बितरण गरेका छन् ।

नेपाली कांग्रेस बाजुरा पाटी सभापति कविराज पण्डित ,महाधिवेसन प्रतिनिधि पुर्ण बहादुर सिंहले जिल्लाको सुरक्षा निकाय जिल्ला प्रशासन , ,जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, पत्रकार  महासंघ बाजुरा शाखालाइ स्वास्थ्य सामग्री पीपीइ सेट,एन ९५ माक्स, सेनिटाइजर लगाएतका सामाग्री हस्तान्तरण गरेको नेबिसघं बाजुराका उपाअध्यक्ष जनक थापाले जानकारी दिएका छन् । नेपाली कांग्रेस प्रभावसाली नेता उपसभापति विजय कुमार गच्छदारकाे सहयाेगमा ल्याएकाे साम्रगी जिल्लामा बितरण गरीएकाे त्रिबी नेबेसघका सचिव याेगेन्द्र रावलले बताए ।

,जिल्लामा रहेर कोरना भाइरसको संक्रमणका बेला अग्र भागमा रही काम गर्न स्वास्थ्यकर्मी सुरक्षाकर्मी र संचारकर्मीलाइ स्वास्थ्य सामग्री सहयोग गरेको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी एवं समन्वय तथा पहलमा उक्त सामग्री सहयोग गरिएको हो । जिल्ला अस्पताल,स्वास्थ्य कार्यालय,नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल प्रेस युनियन बाजुरालाई उक्त स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको काँग्रेस नेता पुर्णबहादुर सिंहले बताए । सुरक्षीत मातृत्व संजाल महासघं नेपाल बिजयकुमार गच्छदारकाे  सहयाेग बाजुरा सभापती कबिराज पण्डित र महाधिबेशन प्रतिनिधी पुर्ण बहादुर सिहंकाे समन्वयमा  बाजुरा जिल्लाका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारहरूका लागि साे साम्रगी बितरण गरीएकाे नेबसघ बाजुराका उपाअध्यक्ष थापाले बताए ।

 

चर्चामा

सम्बन्धित समाचार