मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • वेसहारा सार्कि लाई आर्थिक सहयोग

वेसहारा सार्कि लाई आर्थिक सहयोग

  • सोमवार, असार १, २०७७
वेसहारा सार्कि लाई आर्थिक सहयोग

चक्र बहादुर अएडी — त्रिवेणी नगरपालिका वडा नम्वर ९ बाँगापाटा सार्की टोल स्थाई घर भएका वेसाहारा व्यक्तीलाई वडा कार्यलयले आर्थिक सहयोग गरेको छ । वडा नम्वर ९ बाँगाटामा बस्ने काँसि सार्किलाई आज राहात स्वरुप ५ हजार प्रदान गरेको वडाकार्यलयले जनाएको छ । सार्किको घरमा कोहि नभएको गाँउ गाँउमा गएर मागेर जिविको पार्जन गर्दै आएका र अहिले बुढो अवस्था भएपछि माग्न पनि नसकिने भएको र भोकै बस्ने अवस्था आएपछि वडा कार्यलयबाट सहयोग गरिएको वडा अध्यक्ष विर बहादुर विस्टले जानकारि दिएका छन् । विस्टका अनुसार त्रिवेणी नगरपालका वडा नम्वर ९ को वडा कार्यलयको निर्णयअनुसार समाजमा हुने असाय, असक्त व्यक्तिहरुलाई पहिले देखिनै यस्ता वेसाहारा व्यक्तिलाई सहयोग गर्दै आईरहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार