• होमपेज
  • देश
  • चितवनमा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो

चितवनमा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो

  • मङ्लबार, जेष्ठ २७, २०७७
चितवनमा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो

काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।  भरतपुर अस्पतालको आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ वर्षिय पुरुषको  ाज बिहान ७ बजेर पाँच मिनेट जाँदा मृत्यु भएको हो ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको र उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार