बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गसिप
  • वक्सअफिसमा तप्सी सबैभन्दा सफल अभिनेत्री, एक वर्षमा कमाइन् ३५२ करोड

वक्सअफिसमा तप्सी सबैभन्दा सफल अभिनेत्री, एक वर्षमा कमाइन् ३५२ करोड

  • सोमवार, जेष्ठ २६, २०७७
सेयर गर्नुहोस् :
वक्सअफिसमा तप्सी सबैभन्दा सफल अभिनेत्री, एक वर्षमा कमाइन् ३५२ करोड

बलिउड अभिनेत्री तप्सी पन्नु वक्सअफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन्। एक वर्षको अवधिमा रिलिज भएका तप्सीका पाँच सिनेमाले वक्सअफिसमा ३ सय ५२ करोड भारू कमाइ गरेपछि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्री बनेकी हुन्।

एक वर्षको अवधिमा तप्सीले ‘मिसन मंगल’ ‘गेम ओभर’, ‘बदला’,’साड की आँख’ र ‘थप्पड’ गरी पाँच सिनेमा रिलिज भएका थिए। यी पाँचै सिनेमाका लागि तप्सीले समीक्षक र दर्शकबाट राम्रो तारिफ बटुलेकी छन्। तप्सीको हात हाल ‘रश्मी रकेट’ र ‘हसिन दिलरूबा’ जस्ता सिनेमा छन्।

चर्चामा

सम्बन्धित समाचार