शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • दर्ता भयाे संविधान संशोधन प्रस्ताव

दर्ता भयाे संविधान संशोधन प्रस्ताव

  • शुक्रबार, जेष्ठ ९, २०७७
दर्ता भयाे संविधान संशोधन प्रस्ताव

संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

हालकाे उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियाे।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ। सेताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार