शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखियो

काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखियो

  • शुक्रबार, जेष्ठ २, २०७७
काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखियो

शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार