सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • भारतमा लकडाउन दुईहप्ता थपियो

भारतमा लकडाउन दुईहप्ता थपियो

  • शुक्रबार, बैशाख १९, २०७७
भारतमा लकडाउन दुईहप्ता थपियो

काठमाडौं । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ । भारतमा अब मे १७ सम्म लकडाउन हुने आजतकले जनाएको छ ।

गृह मन्त्रालयले यस्तो जानकारी गराएको आजतकको समाचारमा उल्लेख छ । भारतमा कोरोनाका कारण ११ सय ५२ जनाको मृत्यु भइसकेको छ । ३५ हजार ३६५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ९ हजार ६४ जना उपचारपछि निको भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार