
मानबजातिकाे उत्पति संगै बिभिन्न संकट , महाँसंकट पार गर्दै मानव जाति अहिलेकाे चरण सम्म पुगेकाे हाे । मानबजातिकाे उत्पतिकाे चरणमा न त कुनै बर्ग , न त कुनै जात , न त कुनै असमानता , न त कुनै मतभेद थियाे । बिकाशका हरेक चरण संगै संसारमा मानव जाति भित्रै हरेक संश्कारकाे जन्म भयाे र मानिशहरु त्यहि अा अाफ्नै संकार भित्र बस्दै अाएका छन ।
यस्ता विभिन्न खाले संश्कार र मानबिय जीवन यापनका शैलिले नै अाज हामिले प्रकृति माथि धावा बाेलिरहेका रहेछौं र त अाज हामी माथि संकट पैदा भएकाे छ । महाँमारिकाे संकट खेपिरहेका छाै । काराेना संक्रमण जस्ताे महाँमारिले अाज मानव समुदाय नै अाक्रान्त भैरहेका बेला विश्व मानव जातिकाे अस्तित्व माथि नै चुनाैति खडा गरेकाे छ । त्यसैकाे फलस्वरुप हामी नेपालिहरु पनि टाढा रहन सकेनौं ब्यबस्थित जीवन शैली जीवन यापन गर्न नसक्नु , सामाजिक संकार नै गलत बाटाेमा जाँदै गर्दा अाजकाे संकट मानव जातिले खेप्नु परिराखेकाे छ ।
मुशलिमहरुकाे खानपानकाे शैली , अमेरिका लगायतका बन्द संकारमा जिबनयापन गर्ने सामाजिक संश्कारले पनि महाँमारिकाे संकट पैदा गरिराखेकाे छ नेपालिहरुकाे सामाजिक संकार नै याे महामारि बिरुद्ध लड्ने बलियाे हतियार साबित हुन सक्छ यसकाे अर्थ याे हाेइनकि हाम्रा गलत सामाजिक संकारकाे अनुसरण गर्नु पर्छ । गलत मुल्य मान्यताकाे अनुशरण गर्नु पर्छ ।
त्यसैले अाजकाे अाबश्यकता भनेकाे अार्थिक शामन्ति उत्पादन प्रणालि र बितरण प्रणालि लाई पराश्त पार्नु हाम्रो अर्थतन्त्र माथि रहेकाे दलाल पुँजिबाद काे अन्त्य गर्नु , अात्मनिर्भर र समतामुलक अर्थतन्त्रको निर्माण गर्नु , सम्पतिमा निजि स्वामित्व हटाइ समान कामकाे समान ज्याला परिक्ष्रम र मेहेनतमा अनिवार्यता लागू गर्दै राज्यले जनतालाइ गाँस बास कपास र स्वास्थ्यकाे ग्यारेन्टि गर्नु पर्छ । भुमिमा दलाल सामन्ती सम्बन्धहरुलाइ निर्मुल पार्नु अाजकाे अाबस्यकता हाे देबि देउता समेत कसैका निजि पेवा भैरहेका बेला अाज ठुला ठुला मठमन्दिरहरुमा , मश्जिदहरमा काेराेना संक्रमणले मानिशहरु क्रशित छन ।
निजि स्वास्थ्य संश्थाहरु जुन जनताकाे स्वास्थ्य माथि खेलबहाड गरिराखेका थिए अाज तिनिहरु खाेइ मानबता समेत हराएकाहरुकाे राज्यले लेखाजाेखा गर्नु पर्छ कि पर्दैन । अहिलेकाे परिश्थितिमा निजि स्वास्थ्य संस्थाले महाँमारि बिरुद्ध लड्न सहयाेग गरेनन भने एेनसेलकाे भन्दा पनि ठुलाे क्षति बेहाेर्न तयार रहनु पर्छ । लकडाउन पछिकाे जनताकाे एक्सन यहि रहने छ । उपेन्द्र बिष्ट कैलाली


