शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा एकैदिन १३२१ को मृत्यु, मृतकको संख्या ७ हजार पार

अमेरिकामा एकैदिन १३२१ को मृत्यु, मृतकको संख्या ७ हजार पार

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ ।

  • शनिबार, चैत्र २२, २०७६
अमेरिकामा एकैदिन १३२१ को मृत्यु, मृतकको संख्या ७ हजार पार

अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार