बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

  • मङ्लबार, फाल्गुन १३, २०७६
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिका निलासैनबाट गाउँपालिका घट्मुना आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा  ८ जना घाईते भएका छन् भने एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।गाैमुल ट्याक्टर   दुर्घटनाकाे थप विवरण आउन बाकी रहेको जिप्रका बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार