बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियु बाजुरा जिल्ला कमिटीले लगायो एकताको टुगों (सुचि सहित)

अनेरास्ववियु बाजुरा जिल्ला कमिटीले लगायो एकताको टुगों (सुचि सहित)

  • सोमवार, फाल्गुन ५, २०७६
अनेरास्ववियु बाजुरा जिल्ला कमिटीले लगायो एकताको टुगों (सुचि सहित)

बाजुरा ५ फागुन — नेकपा समर्थक अनेरास्ववियु बाजुरा जिल्ला कमिटीले पुर्णता पाएको छ । आज बसेको अनेरास्ववियु जिल्ला कमिटि बाजुराको बैठकले टुग्याएको हो । पाटि एकतासंगै जिल्लामा नेकपा जिल्ला कमिटीले केही दिन अगाडी पाटिले आफ्नो जिल्ला कमिटि टुग्याएसंगै भातृ संगठनहरुको एकताको पनि टुगों लगाउने काम भइरहेको नेकपा जिल्ला जिल्ला कमिटीले बताएको छ ।
अनेरास्ववियु बाजुराको ५७ सदस्यिय समिति कायम हुने गरी जिल्ला कमिटि भएको अनेरास्ववियु बाजुराले जनाएको छ । साबिकको नेकपा एमाले र माओबादी केन्द्र बिच भएको पाटि एकतापछि बाजुरा जिल्ला कमिटी बाजुराले टुग्याएको अनेरास्ववियु बाजुराका संयोजक राजीब रोकायाले बताएका छन् । साबिकको नेकपा एमालेबाट ३१ र माओबादी बाट २६ जना गरि अनेरास्ववियु बाजुराको ५७ जनाको जिल्ला कमिटी बनेको संयोजक रोकायाले बताएका छन् ।

No photo description available.

No photo description available.

चर्चामा

सम्बन्धित समाचार