शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका तीन ओटा मुक्तक जिन्दगीकाे केछ भर ..

कलक राेकाया सानुका तीन ओटा मुक्तक जिन्दगीकाे केछ भर ..

  • बुधबार, माघ १५, २०७६
कलक राेकाया सानुका तीन ओटा मुक्तक जिन्दगीकाे केछ भर ..

१.
कस्ताे हुन्छ जिन्दगीकाे केछ भर,
जुनि भरी बाच्ने यहाँ काे नै छर।
भाबिले लेखेकाे पक्कै पूरा हुन्छ,
मृत्युुकाे कसैले मान्नु हुन्न डर।
२.
कर्म दुखि पिडाकाे खात छ के गरु,
जहिले पनि झुटाे बात छ के गरु।
अाखा चिम्लेर बिर्सन खाेजे पनि,
कल्पिएर भक्कानिने रात छ के गरु।
३.
म ठुलाे भनी ठान्ने लाई सम्झाई दिनु हाेला,
मनका कुरा जान्ने लाई सम्झाई दिनु हाेला।
मान्छे त कति बैमानि हुदाे रहेछ अाजकाल,
दिलमा छुरा हान्ने लाई सम्झाई दिनु हाेला।

कलक राेकाया सानु
गाैमुल गाउपालिका
वडा नं. ०६ सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार