बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • सन्तोष कुमार कडाराको ”काडे फुल” बजारमा

सन्तोष कुमार कडाराको ”काडे फुल” बजारमा

  • मङ्लबार, माघ १४, २०७६
सन्तोष कुमार कडाराको ”काडे फुल” बजारमा

बाजुरा १४ माघ — नेपाली लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएका गायक राजु परियार र गायिका रोजिना मर्हजनको आवाजमा रहेको ”काडे फुल” गीतको भिडियो सर्वाजनिक भएको छ । सर्वजनिक गीतमा सिम्रन दुलाल र सुवास प्रमीको अभिनय रहेको छ । मायाको बेदनालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । ”काडे फुल” गीतमा सन्तोष कुमार कडाराको शब्द तथा सुवास प्रेमीको लय सिर्जना रहेको लाेक देहाेरी गित परिवर्तन डिजीटल स्टुिडीयाेबाट सार्बजिनक गरिएकाे कडाराले बताएका छन् । गीतमा मौलिक पनको भावहरु भेटन सकिन्छ । विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । ”काडे फुल” को भिडियोमा सिम्रन र सुवासको अभिनय निकै प्रशसा योग्य रहेको छ । कडारा बिगत लामाे समयदेखी संगित क्षेत्रमा काम गर्दै अाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार