शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • फियान नेपालको सदस्यमा बाजुराबाट मदन जैशी निर्वाचित

फियान नेपालको सदस्यमा बाजुराबाट मदन जैशी निर्वाचित

  • आइतवार, माघ १२, २०७६
फियान नेपालको सदस्यमा बाजुराबाट मदन  जैशी निर्वाचित

फियान नेपालको केन्द्रय अधिबेशनबाट खद्य अधिकार संजालका अध्यक्ष बाजुराका मदन जैशी   निर्वाचित हुनुभएको छ । बाजुरा  जिल्लामा खाद्य अधिकार को क्षेत्रमा अनवरत रुपमा लामाे समयदेखी काम गर्दै अाएका जैशी सदस्य पदमा  निर्वाचित भएका हुन ।
काठमाण्डौमा सम्पन्न भएको १२ औँ साधारण सभाबाट अम्मर वहादुर ऐरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । पुर्नगठीत समितिका उपाध्यक्ष योगिता राई,महासचिव सत्यराम त्वयना, सचिवमा गोकर्ण रुपाखेती, कोषाध्यक्षमा झबेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । सदस्यहरुमा मदनराज जोशी, दुधनाथ गुप्ता, गंगा सुबेदी र दिलीप गन्धर्व  रहनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार