बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • एपिक नेपाल म्युजिक अवार्ड २०७६ काे उत्कृष्ट देउडा गायिकामा शाेभा थापाले जितिन्

एपिक नेपाल म्युजिक अवार्ड २०७६ काे उत्कृष्ट देउडा गायिकामा शाेभा थापाले जितिन्

  • आइतवार, माघ ५, २०७६
एपिक नेपाल म्युजिक अवार्ड २०७६ काे उत्कृष्ट देउडा गायिकामा शाेभा थापाले जितिन्

बाजुरा माघ  — एपिक नेपाल म्युजिक अवार्ड २०७६ काे उत्कृष्ट देउडा गायिकामा शाेभा थापा जितेकी छन् । कला र गलाको संरक्षण हाम्रो अभियान, नवलाई प्रोत्साहन, अग्रजलाई सम्मान भन्ने मूल नाराको साथ आयोजना गरिएकाे दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयन गर्दा उत्कृष्ठ देउडा गायिकाकाे तर्फ बाट द टप फाइभको मनोनयनमा गायिका शाेभा थापा पर्नु भएको थियोे । थापा संगै गायिका रेखा जाेशी, पुष्पा बाेहरा, गाैरी भट्ट र चांदनि मल्ल उत्कृष्ट गायिकाकाे टप फाइभमा माेनाेनयनमा परेर टप एकको लागि भाेटिङ भएकाे थियोे । संगीतको बिभिन्न बिधाका कलाकारहरुको नोमिनेशन नामावली काठमान्डौँमा सार्बजनिक गरिएको थियोे । गीत संगीतमा क्रियाशिल सर्जक तथा सष्टाहरुले अवार्डमा प्रतिष्पर्धा गर्नको लागी आवदेन दिएका थिए । उत्कृष्ट ५ मनोनयन मा परेका विधा अनुरुप बाजुराकाे खप्तड छेडेदह गाउपालिकामा जन्मनुँ भएकी देउडा गायिका शाेभा थापा लाई पिर्ति अधुरो भयो देउडा गीतबाट उत्कृष्ठ देउडा गायिकाकाे टप फाइभमा पर्नुभएकाे थियो । सबै बिधाका कलाकारहरुबाट आवार्ड जित्न भोटिङ कोडहरु समेत सार्वजनिक गरी भाेटिङ भएकाे थियोे । त्यसै क्रममा देउडा गायिका थापाले पनि देउडा बिधाबाट आफुलाई अाफ्नाे भाेटिङ काेडमा म्यासेज गरी उत्कृष्ठ देउडा गायिकाकाे टप १ मा पार्न सबैलाई अनुरोध गर्नु भएको थियोे । एपिक नेपाल म्युजिक प्रा.लि.द्वारा आयोजना भएकाे अवार्डमा राष्ट्रिय भाव ,पप तथा लोक पप, लोकदोहोरी, काठेभाका , देउडा तथा आधुनिक विधा गरि कुल ४६ वटा विधामा अवार्ड भएकाे अध्यक्ष अमन श्रेष्ठले बताउनुभयो । दाेस्राे राष्टिय यपिक म्युजिक अवार्ड 2076 पाउनका लागि सहयाेग गर्नु हुनि सम्पूर्ण दर्सक स्राेता भाेट गर्न्री हुनि दाजुभाई दिदिबैनि अायाेजक टिम , जुरि समिति याे गित संगसम्बन्धित सम्पूर्ण ब्यातित्वहरूमा धेरै धेरै धन्याबाद ।।अागमिक दिन मा पनि सबै जनाकाे साथसपाेटकाे अपेक्षा राखकि छन । अालाे जाेबन भाारि मासु देउडामै बितायकि छु फेरि पनि यसै क्षेत्रमाई फराकिलाे ढंगले काम गर्ने अठाेट गरेकाे कुरा फेशबुकमा सार्बजनिक गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार