शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका साईनाे जाेड्ने ३ वटा मुक्तकहरु

कलक राेकाया सानुका साईनाे जाेड्ने ३ वटा मुक्तकहरु

  • बुधबार, माघ १, २०७६
कलक राेकाया सानुका साईनाे जाेड्ने ३ वटा मुक्तकहरु

१.
तिम्राे नजिक बसाई सरी गल्ति गरेछु,
बैमानिकाे नजर परी गल्ति गरेछु।
मुस्काउने हास्ने मेराे बानिले हाेला,
उसकाे चाहाना बेगर गरी गल्ति गरेछु।
२.
तिमि संग भेट हुदा बाेल्ने मन थियाे।
दिलका कुरा सबै खाेल्ने मन थियाे।
भेट हुदा अाखाकाे नजर मात्र जुज्छ,
पायाे भने साईनाे जाेड्ने मन थियाे।
३.
मेराे दिल चाेरेर लाने गर्छु भन्छन,
मुटुमा बसेर मन खाने गर्छु भन्छन।
धाेका दिएर गाएब भएपछी फेरि,
मलाई छाेडी टाडा जाने गर्छु भन्छन।

कलक राेकाया सानु
गाैमुल ६ सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार