शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • मिठो स्वरमा रहेको “धै ओणि त फर्किजा“ देउडा गित बजारमा ( भिडियो सहित )

मिठो स्वरमा रहेको “धै ओणि त फर्किजा“ देउडा गित बजारमा ( भिडियो सहित )

  • मङ्लबार, पुस २२, २०७६
मिठो स्वरमा रहेको “धै ओणि त फर्किजा“ देउडा गित बजारमा ( भिडियो सहित )

बाजुरा २२ पौष — सोभा थापाको मिठो स्वरमा रहेको धै ओणी त फर्कीजा देउडा गित बजारमा भखर आएको छ ।
राजेन्द्र शाह बिपीको सब्दमा रहेको सो गितको लय सुदुरपश्चिमका देउडा गाएक भुवन दाहल र बिजय थापाको रहेको गायिका शोभा थापाले बताएकी छन् । गितमा भुवन दाहल र शोभा थापाको स्वरमा रहेको धै ओणी त फर्कीजा देउडा गितको भिडीयोका मोडेलमा दिपक चौहान र रिना थापा मगरले गरेको भिडियो युटुवमा सार्बजनिक भएको छ । बिषेश डिजिटल स्टुडियोमा रेर्कड भएको गित सोही स्टुडियो युटुवमा आएको गायिका थापाले बताएकी छन् । पछिल्लो समय बिषेष डिजिडल स्टुडियोले बजारमा नयाँ नयाँ देउडा गित धेरै निकाल्दै आएको छ । बिषेश डिजीटल स्टुडियोमा हरेक दिन नयाँ देउडा गितहरु रेर्कड गरिदै आएको थापाले बताएकी छन् ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन । राजेश घिमिरेले भिडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा बिक्रम चौहान र चर्चित मोडल रिना थापाको दमदार अभिनय रहेको छ । बिक्रम चौहान नेपालि सांगितिक बजारमा भिजि सकेका चर्चित निर्देशक तथा मोडल हुन् ।

यो गीतमा साथमा रिना थापाले पनि साथ् दिएकी छन् । रिना थापा पनि नेपाली गीत संगीत क्षेत्र कि चम्किलो तारा हुन् । दर्जनौ गीतमा अभिनय गरिसकेकी रिना थापा दिन प्रतिदिन चर्चाको शिखरमा चढेकी मोडल हुन् । यो गीतको म्युजिक भिडियो बिशेष फिलिम्सको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।  राजेश घिमिरेले भिडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा बिक्रम चौहान र चर्चित मोडल रिना थापाको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

सुदूर तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाको ढुकढुकी मानिने देउडा गित पछिल्लो समयमा आएर लोप हुँदै गएको भए पनी कलाकारहरुले भने देउडा गितलाइ प्रथमीकतामा राखेको पाइन्छ । देउडा संस्कृतिलाई माया गर्ने डेउडा गायक बजारमा टिक्न र विक्न नसकेपछि देउडा गीत लोप हुँदै आएको कतिपय कलाकारहरुको भनाई रहेको पाइन्छ ।
आजको विश्व बजारमा देउडा गीतका पौरखीहरू बजारमा ल्याउन नसक्नु र समय अनुसार देउडा संस्कृतिलाई आधुनिकता विकास गर्न नसक्नु प्रमुख कारण रहेको पारखीहरूको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार