शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बाजुराको त्रिवेणी नगरपालिकामा ४१ प्रतिशत मतदान

बाजुराको त्रिवेणी नगरपालिकामा ४१ प्रतिशत मतदान

  • शनिबार, मंसिर १४, २०७६
बाजुराको त्रिवेणी नगरपालिकामा ४१ प्रतिशत मतदान

बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिका –१ मा भईरहेको उपनिर्वाचनमा दिउँसो १२ बजे सम्म ४ सय २६ मत खसेका छ । १ हजार ३९ मतदाता रहेको त्रिवेणी नगरपालिका –१ मा ४१ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी विशाल पुडासैनीले गोदावरी न्युजलाई जानकारी दिए ।

त्रिवेणी नगरपालिका वडा नम्बर १ को उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन । गाेदावारी खवरबाट

चर्चामा

सम्बन्धित समाचार