शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • विद्यालयको छाना खस्दा ३९ विद्यार्थी घाइते

विद्यालयको छाना खस्दा ३९ विद्यार्थी घाइते

  • बुधबार, कार्तिक ६, २०७६
विद्यालयको छाना खस्दा  ३९ विद्यार्थी घाइते

काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा ३९ जना विद्यार्थीहरु घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका– ३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा १ देखि ५ कक्षाका ३९ जना विद्यार्थी घाइते भएका हुन् । घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार