बुधबार, कार्तिक ३, २०७८
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँ पालिकाले बिरुवा रोपेर सम्बिधान दिवस मनायो

हिमाली गाउँ पालिकाले बिरुवा रोपेर सम्बिधान दिवस मनायो

  • शुक्रबार, अशोज ३, २०७६
हिमाली गाउँ पालिकाले बिरुवा रोपेर सम्बिधान दिवस मनायो

बाजुरा ३ असोज
जिल्लाको हिमाली गाउँपालिकाले बिरुवा रोपेर समंबिधान दिवस मनाएको छ । सर्बाधिक बिकट र खडेरी क्षेत्रले ग्रसीत भएको हिमाली गाउँपालिकाको आयोजनामा फरक तरिकाले दिवस मनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताएका छन् । गाउँपालिका भरी पानी कम पर्ने रुखहरुको संख्या पनी कम भएकोले दिवसको अवसर पारी सो कार्य गरेको अधिकृत शाहीले बताए ।

चर्चामा

सम्बन्धित समाचार