• होमपेज
  • कला /साहित्य
  • कोपीलाको मुटुनै नभए गजल

कोपीलाको मुटुनै नभए गजल

  • मङ्लबार, साउन २८, २०७६
कोपीलाको मुटुनै नभए  गजल

मुटुनै नभए प्यार कहा हुन्थ््यो ।
बाँच्नुको सार अनि कहा हुन्थ्यो ।।
नेपालमै कदर योग्यताको भए ।
युवाको बास कतार कहा हुन्थ्यो ।।
संघियताको नारा जरैदेखी फाले ।
देशमा काटमार फेरी कहा हुन्थ्यो ।।
पैशा भन्दा मन ठुलो भएको भए ।
सधै गरिबको हार कहा हुन्थ्यो ।।
यो कुरा कहिलै बुझेनन नेताले ।
यदि बुझेको भए जनता सरकार कहा हुन्थ्यो ।।
कोपीला थापा
बुढिगंगा नगरपालिका ५ हाल काठमाण्डौ

चर्चामा

सम्बन्धित समाचार