• होमपेज
  • कला /साहित्य
  • मुक्तक : भाेजपुर श्रद्धाञ्जली

मुक्तक : भाेजपुर श्रद्धाञ्जली

  • बुधबार, जेष्ठ १५, २०७६
मुक्तक : भाेजपुर श्रद्धाञ्जली

१.आफ्नै छाेरा मार्ने कस्ति अामा हाेलान,
गाउ अनि देश बासि सम्झि कति राेलान।
२२महिने दुधे बालक खुकुरीले घाँटी रेट्दा,
पापि रैछाै तिमी आमा नाता कल्ले लाउलान।
२. नाै महिना पेटमा राखि दुख केहाे चिनेउ,
आफ्नै बच्चा धन्य आमा खुकुरीले छिनेउ।
ताेते बाेलि बाेल्थे हाेला संगै उठ्दा बस्दा कठै,
आमा बाबा भन्ने बेला राक्षश बनी निलेउ।
– कलक राेकाया सानु
गाैमुल ६ सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार