शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ४२ वर्ष नाघेकी सुन्दरी ऐश्वर्य राय अझै एती कामुक देखिन्छिन्

४२ वर्ष नाघेकी सुन्दरी ऐश्वर्य राय अझै एती कामुक देखिन्छिन्

  • सोमवार, जेष्ठ १३, २०७६
४२ वर्ष नाघेकी सुन्दरी ऐश्वर्य राय अझै एती कामुक देखिन्छिन्

काठमाडाैँ । बलिउड नायिका तथा विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य राय बच्चन ४२ वर्ष नाघिसक्दा पनि अझै कामुक देखिन्छिन् । एक छोरीकी आमा समेत रहेकी  ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन ।

चर्चामा

सम्बन्धित समाचार