बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • राष्ट्रपति रनिङ सिल्ड सुरु

राष्ट्रपति रनिङ सिल्ड सुरु

  • बिहिबार, बैशाख १२, २०७६
राष्ट्रपति रनिङ सिल्ड सुरु

धर्म सुनार
बाजुरा १२ बैशाख
बुढीनन्दा नगरपालिकाले प्रर्थम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु गरीएका छ । विकाश,अनुशासन गतिशीलता भन्ने मुल नाराका साथ अनौप्चारीक रुपमा कार्ययक्रम गरी खेलको उद्घाटन गरीएको हो । बुढीनन्दा नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा को सहयोगमा र जन प्रकाश मा.वि.को आयोजनामा पहीलो नगर स्तरीय राष्ट्रपती रानिङ सिल्ड गरीएको हो । जन प्रकाश मा.वि. का शिक्षक राम वहादुर रावतको संयोजकमा पाचँ जना प्रशिक्षक राखीएका छन । खेल प्रशिक्षक हरुमा कल वाहादुर कठाएत, घमण्ड भारती, रंग प्रशाद गेग्मी, विरेन्द्र गिरी सुरेश मल्ल रहेका छन । खेलमा भलिबल, सटफुट, दौड कबडी हाइजम लाम्जम जस्ता खेलहरु गरिने भएका छन । नगरपालिका भरीका माध्यामिक विद्यालयहरु समेट्ने गरी खेलको संचालन गरिएको हो । नगरपालीका भरी पाँच वटा मावि विद्ययलय रहेका छन । ति मध्ये तीन वटा मावि विद्यालय मात्र खेलमा सहभागी रहेका छन भने दुइ ओटा मा.वि भने खेलमा सहभागी नरहेका छ । खेलमा सहभागी हुने विद्यालय जन प्रकाश मा वि कोल्टी, देवडाडा मा.वि कुरु, बाधु मा.वि. भरतीकप्साडी रहेका छन भने खेलमा सहभागी नरहेका विद्यालय नन्देश्वरी मा.वि.काल्सील, र सत्यसाही मा.वि पाण्डुसैन, रहेका छन । ५ वटा मा वि रहेको नगरपालीका तर तिन वटा विद्यालय मात्र खेलमा सहभागी रहेको र दुइ वटा विद्यालय सहभागी नरहेको खेल संयोजक राम बहादुर रावतले बताएका छन । पाँच आटै विद्यालयलाइ समयमै खबर गरेपनी ३ वटौ विद्यालय मात्र सहभागी भए तर दुइ वटा विद्यालय भने कनि सहभागी नभएकोमा संयोजक राम बहादुर रावतले कुनासो गरेका छन । वि.व्य.स विरीष्ठ सदस्य बदीलाल रेग्मी अध्यक्ष रहेको कार्यक्रममा प्रमुख अतिथि वुढीनन्दा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष भिम वहादुर कार्की र विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख रंगमल विक र बुढीनन्दा नगरपाली भरीका वडा अध्यक्षहरु लगायत पाटी प्रतिनिधी हरु रहनु भएका थिए । भने कार्ययक्रमको संचालन लोगलाज रेग्मीले गरेका थिए प्रमुख अतिथि भिम वहादुर कार्किले संयोजक लाइ खेलकुद सामाग्री हस्तान्तरण गरी कायक्रम गरेका थए भने खेलको उद्घाटन विशिष्ट शिअतिथि शिक्षा शाखा प्रमुख रंगमल विकले रिवन काटेर सटफुट हानेर गरेका थिए । खेल संयोजक राम बहादुर रावतले खेलाडी लगाएत प्रशिक्षक हरुलाइ शफत ग्रहण गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार