• होमपेज
  • देश
  • सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पले हल्लायो

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पले हल्लायो

  • सोमवार, बैशाख २, २०७६
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पले हल्लायो

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४.८ रेक्टर स्केलकाे भुकम्प गएकाे छ । आज विहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुर बाट पुर्वमा जयपृथ्वि नगरपालिकाे वडा नम्बर १ कैलास केन्द्र विन्दु बनाएर भुकम्प गएकाे भुकम्प मापन केन्द्र काठमान्डाैले जनाएकाे छ । भुकम्प ले क्षति गरे नगरेकाे अहिले सम्म जानकारिमा नआएकाे प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार