• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका “नब वर्ष” विशेष ४ वटा मुक्तक…

कलक राेकाया सानुका “नब वर्ष” विशेष ४ वटा मुक्तक…

  • बुधबार, चैत्र २७, २०७५
कलक राेकाया सानुका “नब वर्ष” विशेष ४ वटा मुक्तक…

१. नव बर्ष पाेर झै अायाे सबलाई शुभकामना,
सदभाब, माया प्रेम झै अायाे सबलाई शुभकामना।
अाफ्नाे लक्ष्य अासा भराेसा उद्देश्य सफल हुन,
चारै तिर वसन्त ऋतु भै अायाे सबलाई शुभकामना।
२. अार्शिबाद, शुभकामना कर्म संगै जाेडि जाउला,
एक अर्काकाे दुख-सुख मर्म संगै जाेडि जाउला ।
नयाँ साल ७६मा शुखद हाेस ज्यु-ज्यान धनकाे,
कर्म राम्रो बनाेस सस्कार धर्म संगै जाेडि जाउला ।
३. पत्रकार मिडिया सबैकाे हातमा कलम चलाेस्,
गरिब दुखि असाय सबैकाे घरमा बत्ति बलाेस् ।
बितेकाे साल ज्यान त्यान गरि गुम्सियर बसाै,
नयाँ साल साेच सीप जागर फुलसरि फलाेस् ।
४. नयाँ साल कसैलाई रुने नहुनु ,
नहुदा कामकाजअासुले धुने नहुनु ।
बाढि-पहिराे अापत-बिपत संकट पनि,
दैबले नि बचाउला संकट हुने नहुनु ।
नब वर्ष २०७६ सालकाे पावन अबसरमा अामाबुवा,दाजुभाई,
दिदिबहिनि,जिवनसंगिनि, अंकलअान्टि, काका काकि,
मामामाईजु, बाजेबजै, फुपुफुपाजु, गाउबासि,
जनप्रतिनि,पत्रकार, मिडिया कर्मि, शिक्षक,बिधार्थि,
अाफन्तजन, लगाएत अहाेरात्र ज्यानकाे बाजि राखेर खटिने
मेरा सम्पूर्ण नेपाल प्रहरीका साथिहरु,
मलाई मन पराउने सबैले साेचेकाे पुगाेस,
रुनु नपराेस्, सधै हासाे खुशि उमङ्ग हाेस,
कदम कदममा सफलता मिलाेस,
२०७५ सालमा पूरा नभएका काम पूरा हुन भनी
कैलास देबतालाई प्राथना गर्दै शुभकामना ब्यक्त गर्दछु ।
नाम: कलक राेकाया सानु ठेगाना: गाैमुल गाउपालिका ६ सालिकाेट बाजुरा
[email protected] कार्यरत: जिप्रका दार्चुला नेपाल प्रहरी

चर्चामा

सम्बन्धित समाचार