शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सबैलाई रुवाउछु भन्दा आफै रोइन शान्ति श्री परियार (भिडियो)

सबैलाई रुवाउछु भन्दा आफै रोइन शान्ति श्री परियार (भिडियो)

  • आइतवार, चैत्र २४, २०७५
सबैलाई रुवाउछु भन्दा आफै रोइन शान्ति श्री परियार (भिडियो)

गुल्मी । बोल मायाबाट एकाएक चर्चामा आएकी गायिका हुन शान्तीश्री परियार, त्यसपछि उनको ब्यस्तता यसरी बढयो कि लोक गित नसुन्नेले पनि लोक गित सुन्न थाले र यसलाई माया गर्न पनि थाले । बोल माया उनको करियरको टर्निङ प्वाइन्ट हो भन्दा कुनै फरक पर्दैन ।

नेपालि गित संगीतमा धेरै विधा मध्य एक मौलिक र नेपालीको संस्कृति झल्कने विधा हो लोक दोहोरि । फेरिएको जमाना संगै नेपाल र नेपालीमा पनि बाहिरि गित संगीतको प्रभाव पर्न थालेको धेरै भएको छ भने आजका युवा पुस्ताले पश्चिमी गित संगीतलाई अंगालेको पाईन्छ । नेपाली लोक दोहोरीको कुनै एक जमानामा ठुलो चहल पहल थियो । गाउँ देखि शहरमा रेडियो टिभीमा लोक दोहोरि घन्किएका हुन्थे। अहिले यसै लोक दोहोरि गीतलाई अगाडी लैजान केहि सस्ताहरु लागि परेका छन। यिनै मध्यकी हुन् शान्ति श्री परियार।

गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा हिजोदेखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । जसमध्ये आज शनीबार पालो परेको थियो शान्तीको, जस्ले यस्तो गित गाउदै सबैलाई रुवाईन । हेर्नुहोस यो भिडियोमा सबैले । भिडयाे यहाँ किलिक गर्नुहाेला

चर्चामा

सम्बन्धित समाचार