बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सुदुर साहित्य पतिष्ठानको अध्यक्षमा खडायत निर्बाचित

सुदुर साहित्य पतिष्ठानको अध्यक्षमा खडायत निर्बाचित

  • शनिबार, चैत्र ९, २०७५
सुदुर साहित्य पतिष्ठानको अध्यक्षमा खडायत निर्बाचित

बडीमालिका खवर
बाजुरा ९ चैत्र
सुदुर साहित्य पतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । पतिष्ठानको साधारण सभाबाट ९ सदस्यीय समिति समेत चयन गरिएको छ । जसमा हर्क खडायत अध्यक्ष हुने गरी ९ सदस्य समिति निर्बाचित भएको निर्बाचन समिति सह संयोजक बसन्त बिकले बताएका छन् । जसमा उपाअध्यक्ष बन्दना रोकाया, सचिबमा कृष्ण ओली, कोषाअध्यक्षमा सुनिता बाजुरेली, सहसचिव पदम कठायत रहने गरी अधिबेशन सम्पन्न भएको निर्बाचन मण्डलले बताएको छ । त्यसै गरी सदस्यमा रमित बिक, बिर बहादुर बिष्ट, रिता शाही, रमा रोकाया पनी निरबिरोध निर्बाचित भएको निर्बाचन मण्डलका उप संयोंजक बिकले बताए ।
जिल्ला सदरमुकाम मार्तडीमा औपचारीक रुपमा आयोजना गरि अधिबेशन सम्पन्न गरिएको पतिष्ठानका सचिव कृष्ण ओलीले बताएका छन् । सुदुर साहित्य पतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सचालन भएको कार्यक्रमको प्रमुख अतिथि सुदुर पश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह रहेका आयोजकले बताएको छ । त्यस्तै बिष्ठि अतिथिमा जिल्ला समन्वय समिति बाजुराकी उप प्रमुख सुनिता मिजार, मालिका माबिका प्राचार्य शुभराज पाध्याय लगायत रहेका थिय । बडीमालिका नगरपालिकाको तालिम हलमा संचालन गरिएको कार्यक्रमको संचालन पतिष्ठानका सचिव कृष्ण ओलीले गरेका थि

चर्चामा

सम्बन्धित समाचार