बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • सरकारले प्रतिवन्ध लगाए सँगै जनयुद्धकै शैलीमा गाउँ गाउँ पस्यो विप्लव समूह, गाउँमा जनप्रतिनिधिलाई भगाएर आफ्नो ‘जनसरकार’को स्थापित गर्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

सरकारले प्रतिवन्ध लगाए सँगै जनयुद्धकै शैलीमा गाउँ गाउँ पस्यो विप्लव समूह, गाउँमा जनप्रतिनिधिलाई भगाएर आफ्नो ‘जनसरकार’को स्थापित गर्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • बिहिबार, चैत्र ७, २०७५
सरकारले प्रतिवन्ध लगाए सँगै जनयुद्धकै शैलीमा गाउँ गाउँ पस्यो विप्लव समूह, गाउँमा जनप्रतिनिधिलाई भगाएर आफ्नो ‘जनसरकार’को स्थापित गर्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

दाङ । विप्लव माओवादी सरकारले प्रतिवन्ध लगाएपछि गाउँ केन्द्रित भएको छ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ ।

‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिको रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिनुभयो ।

सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उहाँले जानकारी दिनुभयो । आजको नागरिक दैनिकमा अबर छ ।

चर्चामा

सम्बन्धित समाचार