शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कहिल्यै पनि नछुनुहोस् आफ्नै श्रीमतीको यी अंगमा ! नत्र जीन्दगी भर अनिष्ट होला !

कहिल्यै पनि नछुनुहोस् आफ्नै श्रीमतीको यी अंगमा ! नत्र जीन्दगी भर अनिष्ट होला !

  • सोमवार, माघ २८, २०७५
कहिल्यै पनि नछुनुहोस् आफ्नै श्रीमतीको यी अंगमा ! नत्र जीन्दगी भर अनिष्ट होला !

धार्मिक शास्त्रअनुसार महिलालाई लक्ष्मीको रुपमा मान्ने चलन छ । मानव सभ्यताको सुरुवाती सृष्टि कर्ता नै महिला हुन् । स्त्री वर्ग अगाडी थिएन् भने मानव सभ्यता जहाँ थियो त्यहि रहन्थ्यो होला । हिन्दु धर्ममा महिलालाई ठूलो भूमिका दिइएको छ । त्यसकारण महिलाई भगावानका विभिन्न रुप दिएर पूजा गर्ने गरिन्छ ।

वेद तथा धार्मिक ग्रन्थहरुमा महिलाका केही अंग पुरुषले छुन नहुने भन्ने उल्लेख रहेको छ । महिलाहरुको नाभीलाई धर्मशास्त्रमा पवित्र मानिएको छ । पुरुषहरुले महिलाको नाभी कहिल्यै छुन नहुने बताएको छ । नाभी पबित्र भएकोले माता काली विराजमान भइ बसेको हुँदा पुरुषहरुले नाभी छोएमा काली माता क्रोधित हुने धर्म शास्त्रमा विश्वास रहेको छ ।

काली माताको रिसलाई कसैले थेग्न नसक्ने भएकोले यसको परिणाम पनि निकै अनिष्ट हुने र काली मातालाई रिसमा पार्दा जीवन भर दुख कष्ट झेल्नु पर्ने उल्लेख छ । आफ्नो श्रीमती होस् वा प्रेमीका कसैको पनि नाभी छुन नहुने र यस्तो कार्यले जीवनभर दुष्परिणाम झेल्नु पर्ने धर्मशास्त्रमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार