यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार
बेलाबखत श्रीमान–श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो । पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरुको मत मिल्दैन, मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीत हुने यस्ता झगडाले उनीहरुलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लान्छ । यद्यपि यो स्थिति सधै कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिदैन […]