बजेटकाे सन्दर्भमा उठेका प्रश्न
काशी बिक सकारात्मक साेच, आवस्यक नीति, उचित निर्णय, सहि याेजना र सम्पुर्णकाे याेगदान तथा ईच्छा शक्ति भयाे भने समृद्ध नेपाल सुखी नेपालीकाे अभिभारा पूरा गर्न सक्छाैं । नयाँ नेपाल निर्माणकाे कुरा गर्ने तर पुरानाे साेच, चिन्तन, बुझाई, पुरानै कार्यशैली, सत्ता, शक्ति र सम्पतिकाे अाडमा सहि बिचार, नविनतम कार्यलाई समग्रतामा नबुझेर निरपक्षढंगले विश्लेषण गर्ने भाग्यवादी दृष्टिकाेणबाट […]