धार्मिक पर्यटकिय गन्तव्य भु-स्वर्ग बडिमालिका बाजुरा
बाजुरा सङ्ग हिरा छ तर राज्यको नजरमा सबैभन्दा गरिब छ। अझ भन्नुपर्दा बेवारिसे छ बडिमालिका। यो पबित्र भुमी संसारका अरु देश सङ्ग हुदो हो त सिङ्गो देशले आर्थिक क्षेत्रमा नयाँ आयाम थप्नेमा दुईमत छैन । रंगीचंगी फूल फूलेका, जता हेर्यो मनै प्रफुल्ल हुने हरियाली फाटहरु लाग्छ म स्वर्ग नियालिरहेको छु। बडिमालिका क्षेत्रमा पर्ने सोतापाटन, घोडापाटन, […]